हामी राष्ट्रवादी हौं, हाम्रा एजेण्डा स्पष्ट छन्

Sewa Prawaha लोक सेवा र प्रशासन सम्बन्धी डिजिटल पत्रिकाविष्णुप्रसाद आचार्य प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार काठमाडौं क्षेत्र नं ६ निरन्तर समाजसेवामा समर्पित तथा शिक्षा क्षेत्रमा लामो समय खर्चेका ठमेल काठमाडौं निवासी विश्णुप्रसाद आचार्य सवैमाझ परिचित नाम हो । आचार्य राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यमा काठमाडौं क्षेत्र नं ६ मा उम्मेदवार रहेका छन् । उनी नेपालको … Continue reading हामी राष्ट्रवादी हौं, हाम्रा एजेण्डा स्पष्ट छन्